Driving license written exam result 79 Created on March 04, 2023 By mac Driving license Exam 1 / 20 1. यो ट्राफिक चिन्हले के जनाउछ? सवारी चौडाई सिमा सवारी उचाई सिमा सवारी लम्बाई सिमा एक्सल भर सिमा 2 / 20 2. यस्तो ट्राफिक चिन्ह ले क जनाउछ? रोक जाउ रोक हेर र जान देउ रोक र जान देउ 3 / 20 3. सवारी प्रदूषण जाँच पास इस्तिकर को रङ कस्तो हुदैन ? सेतो नीलो पहेलो माथिका सबै 4 / 20 4. इन्जिनको आयु बाडाउन के गर्नु पर्छ ? नाचलाई राख्ने तिब्र गतिमा चलाउने इन्धन प्रसस्थ राख्ने नियमित सर्भिसिंग गर्ने 5 / 20 5. निजि मोटरसाइकलको नम्बर कुन अक्षरले संकेत गरिन्छ ? छ च घ प 6 / 20 6. सवारी दर्ता प्रमाण पत्र कहिके नबिकरण गराउनु पर्छ? म्याद सकिने बितिकै असर मसान्तमा बैसाखमा मंगसिरमा 7 / 20 7. हरियो नम्बर प्लेटको सवारी भन्नाले कस्तो सवारीलाई भझाउछा ? सरकारी निजि कुटनीतिक पर्यटक 8 / 20 8. सवारी चालक अनुमति पत्र प्राप्त गरेको कति समय पछी नबिकरण गराउनु पर्छ? ३ महिना ६ महिना ५ वर्ष १० वर्ष 9 / 20 9. कस्तो सवारी लाइ सवारि कर लाग्दैन ? सरकारी सस्थान निजि कुटनीतिक 10 / 20 10. ब्रेथालाईजर को काम के हो ? गाति मापन लाघु औषाध गरे नगरेको जाच मादक पदार्थ सेबन गरे नगरेको जाच कुनै पनि होईन 11 / 20 11. ओभरटेक गर्न नहुने स्थान दोबाटो चौबाटो मोड वा घुम्ती माथिका सबै 12 / 20 12. दुई पाङ्ग्रे सवारीमा दाया हातले के नियन्त्रण गर्छ? कलच एक्सीलेटर गियर क र ख दुवै 13 / 20 13. उकालो र ओरालो जाने मध्ये कुन सवारीलाई प्राथमिकता दिनुपर्छ? ओरालोमा आइरहेको सवारीलाई उकालोमा गईरहेको सवारीलाई जसले दिय पनि हुन्छ माथिका सबै 14 / 20 14. मोटरसाइकलमा हरेक पटक गियर परिवर्तन गर्दा के थिच्नु पर्छ? ब्रेक हेड लाइट क्लच कुनै पनि होइन 15 / 20 15. कुन कुन सवारीमा गति सिमित हुदैन ? दमकल,एम्बलुेजस र बिशिस्ट सवारीमा पर्यटक सेवाको सवारीमा रातो नम्बर प्लेट कुटनीतिक सवारी 16 / 20 16. आफु भन्दा अगाडी को गाडीको स्पिड कम हुदै छ भन्ने के बाट थाहा पाउने ? चालकको इसारा बाट ब्रेक लाइट बाट साइलेन्सर को धुवा बाट कुनै पनि होईन 17 / 20 17. इम्बोस्ड नम्बर प्लेट भनेको के हो ? प्लेटमा इनामेलले लेखियको प्लेटमा खाल्डो पारि लेखिएको प्लेटमा उठायर अक्षर अंकमा लेखिएको माथिका कुनै पनि होइन 18 / 20 18. ओभरटेक गर्दा कुन साईडबाट गर्नु पर्छ? दाया बाया सिदै जता बाट गरेनि हुन्छ 19 / 20 19. बढी उकालोमा सवारी चलाउदा कुन गियरमा चलाउनु पर्छ / १ गियर २ गियर ३ गियर ४ गियर 20 / 20 20. जेब्रा क्रसिंग केको लागि प्रयोग गरिन्छ ? उभिन गाडी रोक्न पैदल यात्री बाटो काट्न गाडी कुदाउन Your score is The average score is 74% LinkedIn Facebook Twitter VKontakte 0% Restart quiz Post navigation kawasoti yatayat likhit and trial exam Jagati yatayat Bhaktapur likhit result